जनक र बिमलाको स्वर सरस्वती बनको अभिनय डेउडा ब्याटल”भुन्टी केटि”सार्वजनिक(भिडियो)

काठमाडौँ । नेपालि गित संगीतको क्षेत्रमा एक पछी अर्को गित बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाईसकेका सर्जक गायक जनक साउदको डेउडा ब्याटल ।।भुन्टी केटि।।सार्वजनिक भएको छ । गायक स्वयमको शब्द संगीत रहेको गीतमा जनक साउद र नव गायिका बिमला साउद अनुस्का को स्वर रहेको छ ।

जनक साउद गायकमा मात्र सिमित नभएर हाश्यकलाकरको क्षेत्रमा पनि छुटै पहिचान छोडेका छन् । जनक साउदका यसभन्दा अगाडिका गित पनि उत्तिकै चर्चित र लोकप्रिय छन् । चक्र साउद आर.सिको निर्देशन तथा परिकल्पनामा तयार भएको म्युजिक भिडियो छायांकन अमित बिकले गरेका छन् ।

शुशील डाँगीले सम्पादन गरेको म्युजिक भिडियोमा जनक साउद पछिल्लो समय एक पछी अर्को म्युजिक भिडियोमा निरन्तर लागेकी सरस्वती बनको अभिनय रहेको छ साथमा गायिका बिमला साउद देखि अन्याको पनि मुख्या भूमिका रहेको छ । गित आधुनिक भएता पनि तर भिडियोमा गाउले पन चित्रण गरिएको छ । आशा छ यो गीतले पनि बिगतको गीतको झैँ चर्चा कमाउने छ ।
हेर्नुहोस भिडियो ।।

Leave a Reply