केकी अधिकारि र गौरव शाहीको अभिनयमा”जत्ति हेरे पनि”सार्वजनिक(भिडियो)

काठमाडौं-नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आएको बेला केकी अधिकारि र गौरभ शाहीको अभिनयमा भखरै मात्र”जत्ति हेरे पनि”सार्वजनिक भएको छ ।

मनिष श्रेष्ठको संगीतमा तयार भएको गीतको शब्द सृजना उदय चौधरीले गरेका हुन् भने संगीत संयोजन सुमन केसीले गरेका हुन् भने गीतमा मनिष श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ ।

मनिष श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियो राम केसीले छायांकन गरेका हुन् भने दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियो S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो:

 

Leave a Reply