हाँस्य कलाकार सुमन कार्कीको आज जन्मदिन,जन्म दिनको शुभकामना

काठमाडौँ । स्टयान्ड – अप कमेडियन सुमन कार्कीको आज जन्मदिन परेको छ । ‘कमेडी च्याम्पियन सिजन १’ मा निकै आशा गरिएका यि प्रतिभावान् कलाकार हास्य कलाकारको सपना बोकेरै ४ वर्षअघि मोरङबाट काठमाडौँ पुगेकी उनी कमेडी च्याम्पिनको उत्कृट ५ सम्म पुग्न सफल भएका थिए। उनै कलाकार कार्कीलाई आज जन्मदिनको अवसरमा उनका फ्यान तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

सुमनलाई कमेडी च्याम्पियनमा राइजिङ स्टार भनेर सम्बोधन गरिन्थ्यो। उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्छन्। सुमन पछिल्ला दिनमा कार्यक्रम होस्ट गर्नमा पनि ब्यस्त रहे ।

उनले डान्सिगं विथ स्टार्स द स्टार्स नेपालको होस्टका रुपमा पनि काम गरिसकेका छन् । सुमनले पत्रकार ऋषि धमलाको दुरुस्तै क्यारिकचर गर्न सक्छन् । सुमनलाई हाम्रोतर्फबाट पनि लाखौँ लाख शुभकमना

Leave a Reply