केपी शर्मा ओलीको कदम विरु,द्ध जुलस

५ पुस, काठमाडौं । प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । लगत्तै भण्डारीले प्रतिनिधिसभा भंग भएको घोषणा गर्दै मध्यावधिक निर्वाचनको मिति घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको निर्णयवि,रुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरु,द्ध जुलस निकालेको हो ।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन निकालिएको भनिएको छ । जुलुसपछि सम्बोधन गर्दै मानन्धरले भनेका छन्, ‘प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र गैरराजनीतिक छ, यो निर्णय सच्याइनुपर्छ ।’

Leave a Reply