शोभा थापा र धर्मेन्द्र धामीको स्वरमा”गाउ हल्ला चल्यो”डेउडा गित सार्वजनिक(भिडियो)

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लोकप्रिय डेउडा गायिका शोभा थापा र धर्मेन्द्र धामीको स्वरमा देउडा गित”गाउ हल्ला चल्यो’सार्वजनिक भएको छ ।

राम सिंह धामीको।को शब्द संगीत तथा संगीत संयोजन विजय कुमार थापाको रहेको गित विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा राम सिंह धामी र सरिता थापाको अभिनय रहेको छ ।

मुजिक भिडियोलाई निर्देशक निशान रोकायाले निर्देशन गरेका छन । तपेश जोनको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने राजेशले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।

Leave a Reply