कल्पना दाहालको बिहेको कुरा हल्ला मात्र हो,बास्तबिकता यस्तो पो रहेछ,हेर्नुहोस, भिडियो

काठमाडौं-केहि दिन अगाडी सामाजिक संजालमा कल्पनाको बिहेको कुरा चलेको र बिहे भएका तस्बिर भिडियो बाहिरिएका थिए तर बास्तबिकता भने त्यो नरहेको प्रस्ट खुलेको छ । लाईभ दोहोरीमा निकै नै लोकप्रिय गायक राजु परियार र युवा पुस्ताकी लोकप्रिय लाईभ दोहोरि गायिका कल्पना दाहाल र पुर्शोतम पौडेलको स्वरमा“रिबन केशैमा”बोलको गित सुटिङ भएको बेलाका केहि दृश्या सामाजिक संजालमा राखेका रहेछन ।

सो गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । पुर्षोत्तम पौडेलको संगीत सृजना रहेको गीतमा शब्द सृजन कुशल सर्जक प्रलाद सुबेदीको रहेको छ । मालाश्रीमा रेकर्ड भएको गीतको संगीत संयोजन भने बिनोद बाजुरेलिले गरेका हुन् । दुर्गा पौडेलको निर्देशन तथा छायांकन रहेको म्युजिक भिडियो सम्पादन शिब पौडेलले गरेका हुन् भने बिकाश ज्ञवालीले कलारिंग गरेका हुन् ।

म्युजिक भिडियोमा बिमल अधिकारि,करिश्मा ढकाल,लोमश शर्मा,रेनुका भट्टराई,रमेश केसी,मंजिला बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ । म्युजिक भिडियो प्रुशोत्तम पौडेलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply