बाशुदेब पोखरेलको कथा लेखनमा गरिबको एक कथा “के रैछ माया”(भिडियो)

काठमाडौं-पछिल्लो समयमा समाजमा जातभात तथा गरिबीको कारण धेरै समस्या आयको देखिन्छ । यस्तै समस्या लाई समाबेश गरेर एउटा ूगरिबको एक कथाू ुके रैछ मायाु नामको शर्ट मुभी तयार भयको छ ।सानै उमेरमा गरिबीको कारणले छुट्टिन परेको र पछि मिलन भएको कथालाई समेटेर बनाइको यस कथाको निर्देशक भेषराज अर्याल रहेका छन भने लेखन कार्य बासुदेव पोखरेल गरेको हुन ।

एक जनचेतना लागि प्रस्तुत गरेको यस भिडियोमा धनी गरिब जातभात केही हुदैन भन्ने कुरा मुख्य विषयको रुपमा प्रस्तुत गरियको छ । गुल्मिको सुन्दरनगरी धुर्कोटमा तयार पारियको भिडियोको छायांकन किशन कुवरको छायांकन छन्न ।भेषराज अर्यालले सम्पादनमा रहेको भिडियोमा बासुदेव रमेश भेषराज सुजता ईश्वर को अभियन देख्न सकिन्छ ।
भिडियो हेर्नको लागि तलको लिन्क खोल्नुहोला ।

Leave a Reply