विश्वलाई अझै खतराको घण्टी ! चीनमा भेटियो कोरोना भाइरसको यस्तो नयाँ रुप, लक्षण मात्र फरक

काठमाडौं – चीनमा कोरोनाभाइ’रसको दोस्रो रुप देखिएको छ । जससँगै चीनमा पुनः उसैगरि महा’मारी फैलनसक्ने त्रा’स पनि फैलिएको छ । लकडाउन अन्त्य गरेसँगै हुबेई प्रान्तमा पुनः कोरोनाका नयाँ सं’क्रमि’त भेटिन थालेका हुन् ।

चीनले कोरोनामाथि एक स्तरको विजय हाँसिल गरेको चर्चा चलिरहेको बेला यस्तो अवस्था आएको हो । गत अप्रिल ८ मा चीनले कोरोनाभा’इरस नि’यन्त्रण तथा रोक’थामका लागि लगाइएको प्रति’बन्ध अन्त्यको घोषणा गरेको थियो । घोषणा गरेको दिन चीनमा ६३ जना नयाँ सं’क्रमि’त भेटिएका थिए । त्यसयता चीनमा हालसम्म ७ सय ७३ जना व्यक्तिमा कोरोनाको नयाँ सं’क्रम’ण देखिएको छ ।

लक्षण फरक देखिएको छ

अनौठो त, कोरोना सं’क्रमि’त देखिएका अधिकांश व्यक्ति यसअघि पनि सं’क्रमि’त भएर निको भएका थिए । साथै संक्रमित भेटिएका कतिपय बिरामीमा सं’क्रम’ण पुष्टी भएपनि लक्षण भने देखिएका छैन् । जुन हैरानीको विषय छ । जसलाई चिकित्सकहरुले चीनमा कोरोनाको नयाँ रुप देखिएको पनि बताएका छन् ।

१०० जना कोरोना सं’क्रमि’तमा अध्ययन गर्दा ६३ जनामा यसअघि देखिएका कुनै पनि ल’क्षण नदेखिएको बताइएको छ । जसलाई चिकित्सकहरुले कोरोनाले आफ्नो लक्षण लुकाएको पनि बताएका छन् । कोरोनाको सं’क्रम’ण भएसँगै व्यक्तिमा रुघा, खोकी, ज्व’रोजस्ता स’मस्या देखिने गर्दछ । तर भेटिएका ६३ बिरामीमा त्यस्तो कुनै ल’क्षण भेटिएको छैन् ।

चीनसँगै दक्षिण कोरियाले पनि कोरोना नि’यन्त्रणमा एक हदसम्म सफलता प्राप्त गरेको छ । तर दक्षिण कोरियामा पनि दोस्रोपटक सं’क्रम’ण देखिएको खबर बाहिर आएको छ । तर अनौठो उनिहरुको रिपोर्ट कुनैबेला पोजेटिभ देखिने अनि लगत्तै नेगेटिभ देखिए पनि भएको छ ।

योसँगै चिकित्सकहरुमा गम्भिर प्रश्न उठेको छ, के कोरोना भाइ’रसलाई दिर्घकालीन रुपमा अन्त्य गर्न सकिन्छ ? पछिल्लो चरणमा देखिएको अनौठो स्वरुपले वैज्ञानिकहरु पनि हैरानीमा परेका छन् ।SidhaNews बाट

Leave a Reply