पूर्वपतिबाट जन्मेकि छोरी भन्दै गरे आफ्नै बाबुले छोरिको बल*त्कार

काठमाडौं-१३ वर्षीया छोरीलाई जवर*जस्ती क*रणी गरेको आ*रोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक पुरुषलाई प्रहरीले बिहीबार पक्रा*उ गरेको छ । बुधबार दिउँसो घरमा कोही नभएको मौका छोपी छोरीलाई बला*त्कार गरेको भन्दै आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले ३७ वर्षीय बाबुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको अनुसन्धानका आधारमा आरो*पितले आमा विद्यालय गएको मौका छोपी बला*त्कार गरेको खुलासा भएको छ । साथै बला*त्कृत बालिका आरो*पित पुरुषकी ुझड्केलोु छोरी ९अर्थात् पत्नीले पूर्वपतिको तर्फबाट जन्माएकी छोरीलाई अहिलेका पतिसँगै राखेकी० हुन् । प*क्राउ परेका आरो*पितलाई प्रहरी हिरास*तमा राखी अनु*सन्धान भइरहेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply