सुनिल कटुवाललाई एक पछी अर्को सफलतासंगै”केटो अलि कमाउने होस्”गितको चौतर्फी चर्चा(भिडियो)

काठमाडौं । नेपाली गित संगीतमा दिन प्रतिदिन म्युजिक भिडियो बजारमा आईरहेका बेला गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत”केटो अलि कमाउने होस्”सार्वजनिक भएको छ । कटुवाल एक पछी अर्को म्युजिक भिडियो बजारमा ल्यईरहेका छन् । बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लागेका कटुवालका बिगतका गित पनि उत्तिकै चर्चित र लोकप्रिय छन् । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ’ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् ‘। भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवबाट सार्वजनिक भएको छ ।

Leave a Reply