३ सन्तानकी महिला २२ वर्षीय युवकसंग रंगेहात समाते यस्तो बेला(भिडियो)

काठमाडौं । २२ वर्षीय युवकसंग भाग्ने ती महिला ३२ वर्षकी महिला रंगेहात समातिएका छन् । उनीहरुलाई मध्यरातमा चितवनमा समातिएको हो । गत महिना चितवनमा एक २२ वर्षीय युवकले छिमेकीकै श्रीमती भगाएका थिए । २२ वर्षीय युवकसंग भाग्ने ती ३२ वर्षकी महिलाका ३ सन्तान छन् । आफ्नो मुटुभन्दा प्यारो सन्तान र रातदिन मज्दुर गरेर खान दिएको श्रीमानलाई छोडेर जाने ती महिला जयनारायण चौधरीकी श्रीमती हुन् । अर्कैकी श्रीमती र तीन तीन ओटा बच्चाको आमालाई भगाउने ती युवक पनि कुमारी थापाका अविबाहीत छोरा हुन् ।

जयनारायण थारु कावासोतीका हुन् । उनी कामको शिलशिलामा चिवनमा आएर ट्रयाक्टर चलाउने काम गर्दछन् । सोही कामकै शिलशिलामा श्रीमतीलाई आफैसंग राखेका जयनारायणकी श्रीमतीले उनैलाई नै छाडेर छिमेकी कै छोरासंग भागेकी ति महिला रंगेहात समातिएपछि उनले आँफुले गल्ती गरेको भएता पनि २२ वर्षका युवकको ग,र्भ भने आँफुले नबोकेको बताएकी छिन् ।

Leave a Reply