रिसोर्ट भित्र काम गर्ने बालिका बल,त्कार

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने बालिका बला,त्कृत भएकी छन् । प्रहरीले बालिकामाथि बला,त्कार गर्ने एक युवकसहित ४ जनालाई पक्रा,उसमेत गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेल्मेट डाँडास्थित बाटोमाथिको रिसोर्टमा काम गर्ने १७ वर्षीया बालिका बला,त्कृत भएकी थिइन् । उनलाई जबर,जस्ती कर,णी गर्ने बझाङको थलारा गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्यायलाई प,क्राउ गरिएको परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जबर,जस्ती कर,णी गर्न सघाएको आरो,पमा तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई हाल बाटोमाथिको रिसो,र्टमा वेटरको काम गर्ने २० वर्षीय प्रदीप कुँवरलाई नियन्त्र णमा लिएको जानकारी दिए । त्यस्तै बालिकामाथि जबर,जस्ती कर,णी गर्ने उपाध्याय र सघाउने कुँवरलाई प,क्राउ गर्न बाधा पुर्‍याएको भन्दै प्रहरीले सोही रिसोर्टमा काम गर्ने थप दुई मजदुरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार प्रहरीलाई अव,रोध तथा दुव्र्यवहार गर्ने काभ्रेको भुम्लु गाउँपालिका २ डटुवा घर भएका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नपा ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवरलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले उक्त रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई ललाईफकाई ल्याएर काम गराउने गरेको विशेष सूचनाको आधारमा मंसिर ३० गते छापा मारेको थियो । रिसोर्टमा काममा आएपछि उमेर नपुगेका बालिकाहरुलाई जब,रजस्ती डर,त्रास देखाएर रिसोर्टमा आएका ग्राहकहरुसँग यौ,नजन्य कार्य गर्न बाध्य पार्ने गरेको विशेष सूचना आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

सोही सूचनाको आधारमा रिसोर्टमा छापा मार्दा उमेर नपुगेकी बालिका र निश्चल कोठामा आप,त्तिजनक अवस्थामा फे,ला परेको प्रहरीले जनाएको छ । रिसोर्टमा यौ,नजन्य क्रियाकलाप हुँदै गरेकाले छापा मार्न गएको प्रहरी टोलीले दुई मजदुरले अव,रोध पुर्‍याएको प्रहरीले बताएको छ । परिसरका प्रहरी निरीक्षक शशिधर शर्माको नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा छापा मा,रेको थियो । उक्त टोलीले चेकजाँच गर्दा रिसोर्टको कोठामा भेटिएका १७ बर्षीया बालिका र निश्चल उपाध्यायलाई नियन्त्रणमा लिएको थियो । बालिकाले दिएको बयानको आधारमा प्रहरीले रिसोर्टमा वेटर काम गर्ने प्रदीपलाई समेत प,क्राउ गरेको थियो ।

बालिकाले वेटर प्रदीपले उनको इच्छावि परीत प्रलोभनका साथै डर, धाक ध म्की दिई जबर,जस्ती ग्राहकसँग पठाउने गर्दै आएकोे बयान दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उक्त दिन पनि प्रदीपले ती बालिकालाई निश्चल उपाध्याय बसेको रिसोर्टको कोठामा जब,रजस्ती पठाएर बाहिरबाट ढोका बन्द गरेको र त्यसको फाइदा उठाउँदै निश्चलले जब,रजस्ती करणी गरेको भनी बालिकाले बयान दिएकी थिइन् ।

प्रहरीका अनुसार बालिकाले आफ्नी फुपूको रोहबरमा निश्चलले जब,रजस्ती कर-णी गरेको र प्रदीपले जबरजस्ती करणी गर्न गराउन सहयोग गरेको भन्दै भक्तपुर प्रहरीसमक्ष जाहेरी दर्ता गरेकी छन् । सोही जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार घट,नाबारे थप अनुसन्धान भइरहेको छ । उक्त स्थानमा पहिले रातो भाले रिसोर्ट नामकको अर्कै रिसोर्ट थियो । त्यसबेला पनि उक्त रिसोर्टमा अवैध यौ,नजन्य क्रियाकलाप हुने गरेको भन्दै स्थानीयले व्यापक वि,रोध गरेपछि उक्त रिसोर्ट बन्द नै गरिएको थियो ।

Leave a Reply