कमल रेग्मीको कारुणिक अभिनयमा”भाग्या”सार्वजनिक(भिडियो)

काठमाडौं । एकपछि अर्को सार्वजनिक हुने क्रम जारी भएका बेला बेलिमाया पुलामी र दुर्गा सेन्चुरीको स्वरमा लोक दोहोरि गित”भाग्या””बोलको गित सार्वजनिक भएको छ ।

सर्जक अस्मिता बराईलीको शब्द सृजना रोहित बिसिको संगीत तथा संगीत संयोजन रहेको गीतको परिकल्पना कमल रेग्मीले गरेका हुन् भने निर्मल प्याकुरेलाको निर्देशनमा तयार भएको म्युजिक भिडियो भरत कुमालले छायाकन गरेका हुन् भने निर्मल प्याकुरेलले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा कमल,झरना ,धुर्व र कल्पनाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

Leave a Reply