चक्र बम,समिक्षा बस्नेतको अभिनयमा”मान्छे सुकिली”सार्वजनिक(भिडियो)

काठमाडौं । एकपछि अर्को सार्वजनिक हुने क्रम जारी भएका बेला नेपाली गित संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका लोकप्रिय गायक सिडी विजय अधिकारीको स्वरमा देउडा लोकपप”मान्छे सुकिली”बोलको गित सार्वजनिक भएको छ भने साथमा र्‍यापर जगत तिवारीको स्वर रहेको छ ।

प्रवासमा रहेर नेपालि गित संगीतलाई निकै नै माया गर्ने सर्जक शुसिल बोहोराको शब्द संगीत राजु कार्कीको संगीत संयोजन रहेकाे उक्त गीत गीत प्रिज्मा रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको छ । गौरब गिरीको निर्देशनमा तयार भएको म्युजिक भिडियो उत्तम हुमागाईले छायाकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् ।
पछिल्लो समय निकै नै बेस्त युवा पुस्ताका लोकप्रिय मोडल चक्र बम,समिक्षा बस्नेत र ओम प्रकाश शाहीको अभिनय रहेको म्युजिक भिडियो गायक सिडी विजय अधिकारीको च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply