टिकटकमा भाईरल खिर,पुरीवाली बेहुली शान्ती पहिलो पटक मिडियामा,हेर्नुहोस भिडियो

काठमाडौँ । सामाजिक संजाल फेसबुकमा एक पछी अनेक प्रकारका भिडियो भाईरल हुँदै गएका छन् । यसै सन्दर्भमा धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै भनिन् ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले १ धेरै खान्या हुँ। नरुनु।’ यो भनाई शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी हुन् ।

जुन भनाईसँगै शान्तीपनि भाइरल बनिन् । ‘विचार गरेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेसँगै अहिले शान्ती माइती भर गएकी छिन् ।

शान्तीले वाचा गरे अनुसार खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले १ धेरै खान्या हुँ। भनेर गरेको वाचा पुरा गरिन् गरिनन् हेर्नुहोस् शान्ति, उनकी आमा र बहिनीसँग गरिएको यो रमाइलो कुरकानी भिडियोमा

Leave a Reply