काठमाडौंमा ट्रकको ब्रेक फेल हुँदा १ जनाको गयो ज्यान ३ जना गम्भीर घाईते

२७ मंसिर,काठमाडौ । काठमाडौंको कलंकीमा एउटा ट्रकको ब्रेक फेल हुँदा एक जनाको घ,टनास्थलमै ज्या,न गएको छ । अन्य छ जना घा,इते भएका छन् । घाइ,ते भएका मध्ये तिन जनाको अवस्था भने गम्भिर रहेको छ । मृ,त्यु हुनेमा ओखलढुंगाका ३० वर्षीय शंकर परियार रहेको प्रहरीले जानकारी दिएको छ । घाइ,ते सबैलाई काठमाडौंको बयोधा हस्पिटल लगिएको महानगरिय प्रहरी प्रमुख कलंकीका प्रमुख प्रहरी निरिक्षक पुरुषोेतम कार्कीले जानकारी दिएका छन् ।

नागढुंगाबाट कलंकी तर्फ आउँदै गरेको प्रदेश २०३००१ ख १४२० नम्बरको ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा एकै चोटी ८ वटा सवारी साधनलाई ठ,क्कर दिएको पनि प्रहरीले जानकारी दिएको छ । उक्त ट्रक घरमा ठोक्किदा उक्त घरमा समेत क्षति पुगेको छ ।

Leave a Reply