प्रहरीको लाठी प्रहारबाट एक महिलाको मृत्यु, स्थिति तनावग्रस्त

काठमाडौँ – लकडाउन उल्लं’घन गरेको भन्दै प्र’हरीले गरेको ला’ठी प्र’हारबाट एक वृद्धा महिलाको ज्या’न गएपछि सप्तरीमा त’ना’व बढेको छ । सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लं’घन गर्नेमाथि प्र’हरीले ला’ठी प्र’हार गर्ने क्रममा त’ना’ब बढेपछि त्यहाँ पुगेकी महिला समेतमाथि प्र’हरीबाट कु’ट’पि’ट हुँदा उनको ज्या’न गएको स्थानीयले बताएका छन् ।

करिब ११ बजे खड्क नगरपालिका–६ स्थित वीरपुरमा घर बाहिर नि’स्किएका युवामाथि प्र’हरीले ला’ठी प्र’हार गरेको थियो । प्रहरीले ला’ठी प्र’हार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्र’हरीले ला’ठी प्र’हार गरेको थियो । प्र’हरीको ला’ठी प्र’हारकै कारण उनको ज्या’न ग’एको वडाध्यक्ष भगवतीप्रसाद चौधरीले जानकारी दिएका छन् । यता सप्तरी प्र’हरीले भने उच्च रक्तचाप स’मस्याका कारण वृद्धाको मृ’त्यु भएको दा’वी गरेको छ ।

घ’टना’स्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उप’चार हुन नसक्ने भन्दै सगरमाथा अञ्चल अस्पताल राजबिराज रेफर गरिएको थियो । ११ः५० बजे उपचारका क्रममा वृद्धाको मृ’त्यु भएको प्र’हरीको दा’बी छ । श’व सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ । बृद्धाको मृ’त्युपछि स्थानीय र प्र’हरीबीच त’नाब बढेको छ ।

Leave a Reply