बालिका माथि यौ१न धन्दा गर्दागर्दै दिपक पक्रा१उ

२१ मंसिर, काठमाडौं ( घाँस काटि८रहेका तीन बालिकाहरुलाई यौ८न दुर्व्य८वहार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरूप नगरपालिका–११ का एक युवकलाई प८क्राउ गरेको छ ।६, ७ र ८ वर्षीया तीन बालिकाहरूलाई ललाई–फकाई मोटरसाइकलमा राखेर कञ्चनरूप नगरपालिका–१२ स्थित धारापानी पिकनिकस्थल लगेर यौ८न दुर्व्य२वहार गरेको आ/रोपमा २४ वर्षीय दीपक गाईनलाई पक्रा२उ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

प२क्राउ परेका आरो२पितलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनु२सन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । घाँस काटि१रहेका बालिकाहरुलाई बिहीबार साँझ गाईनले मोटरसाइकलमा पिकनिक स्थल लगेका थिए । बालिकालाई एकान्त स्थलमा लगेर ती युवकले बालिकाहरुको शरीरका संवेदनशील अंगमा छुनुका साथै जव र्जस्ती गर्न खोजेको बालिकाहरुले बताएका छन् ।

कपडा खोलेर यौ,न दुर्व्यव,हार गर्न थालेपछि होहल्ला गर्दा घाँसदाउरा खोज्न जङ्गल गएका मानिसहरूले उनीहरुलाई समातेर सोधपुछ समेत गरेका थिए । आरोपितलाई ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले प१क्राउ गरेको हो । बालिकाहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराई परिवारका सदस्यहरूको जिम्मा लगाइएको छ ।

पीडित बालिकाका आमाहरूले दिएको उ१जुरीपछि प्रहरीले ती युवकलाई प१क्राउ गरेको र अहिले हिरा१सतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply