आज १९ जनाको मृ,त्यु,नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या १४५४ पुग्यो

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृ,त्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

त्यस्तै नेपालमा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

Leave a Reply