नेकपा नेता रघुजी अस्पताल भर्ना

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । स्वास्थमा अचनाक समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

उनमा पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको बताइएको छ । अस्पतालका अनुसार पन्तलाई केही दिन अस्पतालमै राखेर उपचार गनुपर्ने ।

Leave a Reply