एका बिहानै जिप दुर्घ,टना, ५ जनाको मृ,त्यु, २ को अवस्था गम्भिर

मंसिर १२ । गुल्मीको इस्मामा यात्रुबाह जिप दुर्घ,टनाग्रस्त बनेको छ । घ,टना शुक्रबार बिहानको हो । जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप दुर्घ,टना हुँदा ५ जना यात्रुको घटनास्थलमा नै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै दुर्घ,टनामा घाइते अन्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घट,नामा मृ,त्यु भएकाको सनाखत भइसकेको छैन । प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा लागेको बताइएको छ ।

Leave a Reply