झारफुकको नाममा बला*त्कार गर्ने मोहम्मद अली हसन

१२ मंसिर, काठमाडौं-झारफुकको नाममा बला,त्कार गरेको आरो,प प्रहरीले सिरहाको लहानबाट एक मुस्लिम धर्मगुरु मौलावी९हजरत०लाई पक्रा,उ गरेका छन्। पक्रा,उ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको प्रहरीले जनाएको छ। उनी लहानमा डेरा गरी बस्दै आएका थिए। उनीमाथि जर्व,जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट अनुस,न्धानका लागि ५ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए।

घटना मंगलबार साँझको भएको हो। लहान नगरपालिका ७ की एक २३ वर्षीया मुस्लिम युवती मंगलबार समान्य विरा,मी पर्‍यो। उनी आफ्नो जातिय धर्मगुरुसँग झार,फुक गराउन लहान नगरपालिका( १० स्थित गुरुको डेरामा दिउँसो ३ बजेतिर पुगिन्। उनीसँग दुईजना बहिनी भाई र आफन्त पनि गएका थिए। धर्मगुरु९मौलवी०ले बहिनी भाईलाई बाहिर बस्न लगाए। युवतीलाई घरभित्र लगे। पीडि,तका आफन्तका अनुसार त्यहाँ उनलाई झारफुकको नाममा बला,त्कार गरे। युवती घर पुगिन्। धर्मगुरुले उनलाई ‘तिमीसँग शैतान९भुत० पठाउँदैछु। कसैलाई घट,नाबारे सुनाए। शैतानले मारि,दिने भन्दै धम्काए’ त्यो डरले उनी केही घण्टासम्म कसैलाई सुनाउन सकेका थिएन्।

रक्त,श्राव नरोकि,दा र पी,डा सहन नसकेर उनी साँझ ६ बजेतिर घरमा भएका आफन्तलाई सुनाईन्। त्यसपछि रिसा,एका आफन्तहरुले मौलवीमाथि गाली,गलौज गर्न मद,रसा पुगे। त्यहाँ मौलवीको पक्षमा ठुलाबडा बचाउन लागेपछि प्रहरी,मा पुगेका पी,डितका आफन्तले सुनाए।त्यसपछि मौलवी बसेको ठाउँमा प,क्राउ गर्न प्रहरी पुगे। त्यहाँ उनका समर्थकहरु अव,रोध गर्न खोजेका थिए। मंगलबारै राती आरो,पित मौलवी ३५ वर्षीय मोहम्मद अली हसनलाई प,क्राउ गरेको छ। प्रहरीका अनुसार पी,डित युवतीको स्वास्थ्य जाँच गराइएको छ। युवती अहिलेपनि अस्पतालमै उपचारमा रहेको प्रहरीले जनाएको छ।

प,क्राउ परेका आरो,पित मौलवी हसन मुस्लिम समुदायमा बि,रामी परेकाहरुलाई उनी झार,फुक पनि गरिरहेको थिए। झारफु,कको नाममा अन्य व्यक्तिहरुलाई शो,षण गरेको आशंका गरिएको छ। घ,टना बाहिरिएपछि पीडित पक्षलाई स्थानीय मुस्लिम समुदायका ठुलाबडाले मिल्न दबाब दिँदै आएको छ। ‘मौलवीलाई पक्रा,उ गर्न दिनुहुँदैन। हामी समाजमै मिल्नुपर्छ भनेर दबाब छ,’अन्नपूर्णसँग पीडित युवतीका एक आफन्तले भने,‘हामीले जघन्य अप,राध गर्ने दोषीलाई कार,बाहीको माग गरेका छौँ।’ सामाजिक दबाबले पी,डित झन पीडित बन्दै गएको उनले दुखेसो पोखे।

Leave a Reply