जनावरको लागि प्रियंका र आयुष्मानले दिए १ लाख

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा लकडाउन गरिएको छ । कोरोनासंग लडन् कयौ कलाकारले सहयोग गरेका छन् । त्यस्तै अभिनेता पल शाह गायक राम क्रष्ण ढकाल नायिका बर्षा शिवाकोटि पुजा शर्माले सहयोग गरेका छन् ।
त्यस्तै नायिका प्रियंका कार्की र उनका पति आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत भोकै रहेका जनावरलाई नगद १ लाख सहयोग गरेका छन् । उनिहरुले लकडाउनका कारण भोक भोकै रहेका जनाबरलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उक्त जनाबरलाई सहयोग रुपि नगद १ लाख सहयोग गर्दै नायिका प्रियंका भनिन् कोहि पनि भोकै मर्न हुदैन् ।

उनिहरु लकडाउनका कारण घरमा नै समय बिताएका छन् । उनिहरुले घरमाको कामा समय बिताउदै गरेका तस्विर सामाजिक संजालमा शेयर गर्दै आएका छन् ।

Leave a Reply