बेवारिसे ला,श जलाउने नेपालकी सपना रोका मगरको चम्कियो भाग्या,प्रभावशाली एक सय महिलाको सूचीमा

काठमाण्डौ – नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल भएकी छन् ।ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन ९बीबीसी० ले सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा सपनालाई पनि ओगटेको हो । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आएकी थिइन् ।

बेवारिसे लाश जलाउने गरेको देखेपछि यहि काम गर्न थालेकी उनले हाल सम्म ३६ भन्दा बढी बेवारिसे शव जलाइसकेकी छिन्।यो कामले आफुलाई परिचय दिएको बताउने उनले साथीभाइको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको र अहिले आफु त्यो ठाँउमा नभएपनि यो कामले सन्तुष्टि मिलेको बताउछिन् ।

Leave a Reply