भण्डारीले गरे पौडेलको ह*त्या

७ मंसिर । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको ह,त्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हति,यार प्र,हार गरेर ह,त्या गरेको आ,रोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन ह,त्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ । रासस

Leave a Reply