देशैभर चिसो ह्वात्तै बढ्यो : जुम्लाको तापक्रम –४.९ डिग्रीमा झर्यो, जनजीवन प्रभावित

काठमाडौं, मंसिर ७ । केहीदिनयतादेखि देशभरको तापक्रम ओरालो लाग्ने क्रममा छ । काठमाडौँ उपत्यकामा चिसो ह्वात्तै बढेका बेला जुम्लाको जनजीवन नै प्रभावित हुनेगरी चिसो बढेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिबार जुम्लाको न्यूनतम तापक्रम –४.९ डिग्री सेल्सियसमा झरेको थियो । महाखाशाका अनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply