बच्चाको बेजोग गरि चन्द्रा देउवा धनमाल सहित बेप,त्ता,को हुन् यी फ*रार महिला ?

७ मंसिर, कैलाली लम्की चुहा नगरपालिका वार्ड नं ४ घर भएकि बर्ष ३१ कि महिला केही बर्ष देखि श्रीमान बालबच्चा सहित भारतको बेङ्गलोरमा बस्दै आएकी एक महिला बच्चा छोडेर फरार भएकी छन् । कार्तिक २७ गते गते दिखी फरार रहेकी चन्द्रा देउवा अझै फेला परेकी छैनन् । नेपालि नगरितामा चन्द्रा देउवा नाम भएकी महिलाको भारतको कार्डमा लक्पना देउवा नाम रहेको छ ।
बेङ्गलोरको बानसवाडी बिएस एनएल ठाउँबाट नगद सहित गरहगना सहित फरार रहेकी छन् । बच्चा,श्रीमान् छोडेर परपुरुषसंग फरार भएको खुलेको छ । ति महिलाको खोजि कार्य भईरहेको छ भने परिवारका सदस्याले खोजिदिन अपिल गरेका छन् भने भेटायो भने ९०१९६९८०४२,६३६४२७०२१३,७०४५१५९८१० नम्बरमा फोन गर्दिन अनुरोध गरेका छन् ।

Leave a Reply