राजकुमार बगरको शब्द संगितमा अन्जु पन्तको स्वरमा कारुणिक गित’पागल”सार्वजनिक(भिडियो)

काठमाडौं – नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला कृष्ण फिल्मस नेपालको अफिसियल युटुब च्यानलबाट गीत‘पागल’ सार्बजनिक भएको हो । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर आवाजमा रहेको उक्त गीतको शब्द तथा संगित राजकुमार बगरको रहेको छ । बगर पनि नेपालि गीतसंगीत क्षेत्रका एक दरिलो खम्बा हुन् ।

बाबुराजा केसीको निर्देशनमा तयार भएको म्युजिक भिडियो मधुर बस्नेतले फोटोग्राफ निर्देशन गरेका हुन्। सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो नबिन निरौलाले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा बिक्रम बुढाथोकी,अन्जु चौलागाई र एलेक्स बास्तोलाको अभिनय रहेको छ । यो गीतले पनि उत्तिकै चर्चा कमाएको छ ।
हेर्नुहोस् भिडियो

Leave a Reply