कोरोनाको बढ्यो जोखिम,वरिष्ठ सर्जन मुडभरीको नि धन

६ मंसिर, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा। ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट नि,धन भएको छ ।शर्माको ७७ वर्षको उमेर शनिबार अप,राहृन ओम अस्पतालमा मृ,त्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए ।

अस्पतालका अनुसार उनलाई क,डा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।

Leave a Reply