विद्यार्थीको ह,त्याकामुख्य योजनाकार‘कुख्यात’ अन्सारी पक्रा,उ

५ मंसिर ।  प्रहरीले जीवच्छ अन्सारीलाई अपह,रणपछि विद्यार्थीको ह,त्या गरिएको मुख्य योजनाकारलाई आठ वर्षपछि प,क्राउ गरेको छ । अन्सारीलाई महोत्तरीको सिमाना क्षेत्रबाट पक्रा,उ गरेको २ नं। प्रदेश प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्सारी महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी हुन् । प्रहरीको विशेष टोलीले उनलाई जलेश्वर नगरपालिका–३ स्थित सीमा नजिकैबाट निय,न्त्रणमा लिएको हो । अन्सारीमाथि अपह रण तथा शरीर बन्धक, क र्तव्य ज्या,न र न,क्कली प्रमाण पेश गरेर नागरिकता लिएको तीन उजूरी परेको छ । २०६९ साल चैत ४ सोनमा गाउँपालिका–१ सुन्दरपुरका २२ वर्षीय पंकज यादवलाई अन्सारीको समूहले अप,हरण पश्चात परिवारजनबाट ७ लाख फिरौती लिएका थिए ।

आफ्नो समूहको पोल खुल्ने डरले अपह,रणपछि पंकजको छु,राले गर्दन रेटे,र ह,त्या गरेको प्रहरीले जनाएको छ । फिरौती असुलीपछि पोल खुल्ने डरले अन्सारीको समूहले उनको हत्या गरेको प,क्राउ परेकाहरूले बयान दिएका छन् । पंकजको अप,,हरण तथा ह,त्या घ,टनामा ६ जना सहभागी थिए । सिरहाको अर्नमाका गणेशकुमार सिंह महतो, धनुषाको भरतपुरका कुशेश्वर ठाकुर, सखुवा महेन्द्रनगरको विक्रु भन्ने कृष्णा कुमार पुर्वे, ठेगाना नखुलेका राजु सिंह र श्याम मिश्रासहित अन्सारीले पंकजको अप,हरण प,श्चात नि,र्मम ह,त्या गरेका थिए ।

घट,ना लगतै दुई आरो,पी प,क्राउ परेका ,थिए । पंकजको घट,नामा संलग्न प्रतिवादी मध्येका ‘विक्रु’ भन्ने कृष्णा पुर्वे र कुशेश्वर ठाकुर पक्रा,उ परेका थिए । क,र्तव्य ज्या,न मुद्दामा सर्वश्व सहित जन्मकैद, अप,हरण तथा शरीर बन्धक लिने मुद्दामा पुर्वेमाथि १७ वर्ष कैद र अन्सारी बमोजिमकै जरीवाना गरिएको थियो । उनी हाल सुनसरीस्थित झुम्का का,रागारमा कैद भुक्तान गरिरहेका छन् ।

अर्का प्रतिवादी ठाकुरको हकमा कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद स,जाय, अप,हरण तथा शरीर बन्धक लिने मुद्दामा १२ वर्ष कैद र दुई लाख ३८ हजार २८५ रुपैंया जरीवाना महोत्तरी अदालतले फैसला सुनाएको थियो । ठाकुर मकवानपुरस्थित भीमफेदी कारा,गारमा कैद छन् ।

Leave a Reply