ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु

काठमाडौं – रामेछापमा उच्च ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृ:’त्यु भएको छ ।

१०१ डिग्री ज्वरो आएपछि अस्पताल भर्ना भएका मन्थली नगरपालिका–११ का ६७ वर्षीय तुल बहादुर थापा मगरेको मृ:,त्यु भएको हो । मंगलबार साँझ अस्पताल भर्ना भएका थापामगरको राती ११ः३० मा मृ:,त्यु भएको अस्पताल स्रोतलाई उदृत गर्दै जिल्ला प्र’हरी कार्यालय रामेछापले जनाएको छ ।

मगरको श:व मंगलबार राति नै थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको र टेस्ट रिर्पोट आउँन बाँकी रहेको छ। उनको श:व आज बिहानै परिवारले जिम्मा लिएर दाह’संस्कारका लागि लगिसकेको प्र’हरीले जनाएको छ।

Leave a Reply