यहि हो कोरोनाको ‘गेमचेन्जर’ औषधी, जसलाई भारतले महिनामा करोडौ उत्पादन गर्छ

काठमाडौं- पछिल्लो समय कोरोनाभाइ’रसको उप’चारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ नामको औ’षधी प्रयोग गरिनुपर्ने विषयमा धेरै चर्चा बढेको छ । विश्वभरका कैयौं डाक्टरहरुले यो औ’षधी आफूले उप’चारमा प्रयोग गरिरहेको र प्रभावकारी देखिएको बताएका छन् । विश्वभरका कूल डाक्टरको करिब ३७ प्रतिशत डाक्टरहरुले यो औष’धी प्रयोग गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त बिरामीहरुलाई यो औ’षधी प्रयोग गर्न सुझावसमेत दिन थालिसकेका छन् ।

खासमा यो औ’षधी औलो अर्थात मलेरियाको उप’चारमा प्रयोग हुने औ’षधी हो । वर्षेनी औलोको ठूलो प्र’कोप फैलिरहने र जनसंख्या पनि अत्यन्तै धेरै भएका कारण हाम्रो छिमेकी देश भारतमा यसको ठूलो मात्रामा उत्पादन हुन्छ । पछिल्लो तथ्यांकअनुसार विश्वमै सबैभन्दा धेरै हाइड्रोक्सिक्लोरोक्विन उत्पादन गर्ने देश भारत हो ।

यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले पनि भारतसँग यो औ’षधी मागेका थिए । ट्रम्पले मागेसँगै पहिले भारतले यो औ’षधी आफूसँग पर्याप्त स्टक नहुँदासम्म निर्यातमा प्रति’बन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि ट्रम्पको द’बाब बढ्दै गएपछि भारतले यसको निर्यातमा प्रति’बन्ध फुकुवा गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो औ’षधीलाई कोरोनाभाइ’रसको उप’चारमा ‘गेमचेन्जर’ भनिसकेका छन् । अन्य डाक्टरहरुले पनि यसलाई प्रभावकारी भनेका छन् । यद्यपि केही विज्ञहरुले भने यो औषधी पूर्ण रुपमा ट्रायल नभइसकेकोले प्रयोग गर्दा ख’त’रा हुन सक्ने चेता’वनी पनि दिएका छन् ।

अहिले पूरै विश्वले यो औषधीलाई महा’मारीको बीचमा आशाको रुपमा हेरिरहेका छन् । यो औ’षधी विश्वभरी जति परिमाणमा खपत हुन्छ त्यसको ७० प्रतिशत भारतमा मात्र बन्छ । भारतले २०१९ को अप्रिलदेखि २०२० को जनवरीसम्म १.२२ बिलियन अमेरिकी डलर मूल्य बराबरको यो औ’षधी विदेश निर्यात गरेको थियो । इण्डियन फर्मास्युटिकल अलायन्सका महासचिव सुदर्शन जैनले इण्डिया टुडेसँग विश्वभर निर्यात हुने औषधीको ७० प्रतिशत भारतमै बन्ने बताएका थिए ।

दा’वीअनुसार भारतमा यो औ’षधी उत्पादन गर्ने क्षमता निकै प्रभावकारी छ । भारतले ३० दिनमा ४० टन यो औ’षधी बनाउन सक्ने बताइएको छ । यो परिमाणलाई २० मिलिग्रामका ट्याब्लेटमा परिणत गर्दा २० करोड ट्याब्लेट हुन आउँछ । भारतमा इप्का ल्याबोरेटरिज, जेडस क्याडिला, वेलेस फर्मास्युटिकल्स लगायतका कम्पनीहरुले यो औ’षधी ठूलो परिमाणमा उत्पादन गर्छन् । भारतको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जेडल क्याडिला र इप्का ल्याबोरेटरिजलाई १० करोड ट्याब्लेट बनाउन अर्डर दिइसकेको बताइएको छ ।

यौ औषधीले कोरोनाभाइ’रसको उपचारको लागि औपचारिक मान्यता पाइसकेको छैन यद्यपि अत्याधिक प्र’को’प भएका क्षेत्रमा यो औ’षधी प्रयोग गर्न अनु’मति दिइएको छ । यो औ’षधीले कोरोनाभाइ’रसको उपचारमा प्रभावकारी परिणाम दिइरहेकोले यसले उप’चारमा सघाउने विश्वास गर्न सकिन्छ । अबका दिनमा यसको परिणामा राम्रो देखिँदै गएका यले ठूलो मात्रामा उप’चारमा सहयोग गर्नेछ ।

भारत नेपालसँग जोडिएको देश भएको र नेपालमा उत्पादन हुने बाहेकका औ’षधीहरु भारतबाटै नेपाल आउने भएकोले भारतले यो औ’षधी नेपाललाई सहज मात्रामा उपलब्ध गराउने विश्वास गर्न सकिन्छ । यदि यो औ’षधीले प्रभावकारी काम गरेको खण्डमा नेपालमा समेत भारतबाट यो औ’षधी आयात गरी उपचार गर्न सक्छ । यो औष’धीको मूल्य पनि धेरै छैन । भारतीय अनलाईन सपिङ पोर्टलमा यो औ’षधीको २०० मिलिग्रामका १५ ट्याब्लेटको एक स्ट्राइपको मूल्य करिब १ सय भारु उल्लेख छ ।

Leave a Reply