कोरोनाभाइरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ

काठमाडौँ – विश्वभर महा’मारीको रुपमा फैलिरहेको कोरोनाभाइ’रस अर्थात को’भिड -१९ फैलाउँछु भन्दै ध’म्की दिने एक युवती प’क्रा’उ परेकी छिन् । समाचार अनुसार अमेरिकाको टेक्सासकी १८ वर्षीया लोरीन माराडिगा नाम गरेकी युवतीले कोरोनाभाइर,सलाई फै,लाउँछु भन्दै स्न्याप च्याटको भिडियोमार्फत ध’म्की दिदै आएकी थिइन् ।

उनले आफूले को,रोना परीक्षण गरेको र रिपोर्ट भने नेगेटिभ आएको प्र,हरी बयान दिएकी सिएनएनमा उल्लेख छ । प्र,हरीका अनुसार माराडाइगाले आ,तंक,बादी शैलीको ध’म्की दिएको तथा थर्ड डिग्रीको अ’परा,ध गरेको कसुरमा डेन्टन काउन्टीको हि’रास,तमा लगिएको छ ।

माराडिगा हिरा,सतबाट छु,टेको २१ दिनसम्म क्वारेटाइनमा राख्न आ,देश दिइएको छ ।

Leave a Reply