कोरोना जितेर घर फर्केका डाक्टर सिंहको गयो ज्या न

काठमाडौं(कोरोनालाई जितेका वीर अस्पतालका डाक्टरको मुटुको रोगले ज्या न लिएको छ । चिकित्सक ९प्यारामेडिक्स० कालु सिंहको मुटुको समस्याका कारण मृ,त्यु भएको हो ।अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो ।

घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए । उनमा पहिल्यै देखी समस्या भएको बताइएको छ । सोमबार अलि समस्या भएर इमर्जेन्सीमा ल्याइएका उनको उपचारका क्रममा ज्या,न गएको हो । उनको मुटुको भल्भ दुई पटक फेरिएको पनि बताइएको छ ।

Leave a Reply