कार दुर्घ-टना हुँदा ५ जनाको मृ\त्यु

२ कात्तिक, विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घ,टना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घ,टनामा तीनजना घाइ,ते भएका छन् ।घाइ,तेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घ,टनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा मृ,त्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घ,टनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घट,नास्थलमै मृ,त्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृ,तक अन्य तीन जनाको पहिचान हुन बाँकी छ । दुर्घ,टनामा मृ,त्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घट,नास्थलमै ज्या,न गएको हो । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घ,टना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घ,टनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घा,इते भएका छन् । घाइ,तेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

Leave a Reply