राहत वितरणको नाममा सेल्फी, सामाजिक संजालमा भाइ’रल हुने हो’डबा’जी

काठमाडौं – कोरोना महामा,रीको विश्वव्यापी सं,क्रमण ज्यामितिय अनुपातमा व,ढ्दै गएपछि यतिवेला विश्वमा ३ अर्वभन्दा बढि मानिसहरु आफनो देशको सरकारको नीति पालना गर्दै घरभित्र आइसोलेसनमा बसेका छन् ।

नेपालमा पनि सरकारले लकडाउन मार्फत सवैलाई घरभित्रै बस्न क,डा निर्देशन दिएपछि लकडाउनको अवधि लम्विदै जाँदा श्रमिक र असहाय वर्गहरुमा जीवनयापनको समस्या पनि सँगसँगै थपिएको छ । यो परिस्थितिको सामना गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरुले दैनिक ज्यालादारी गरेर आफनो जीविका धान्ने त्यो समुदायलाई राहत र सहयोग पनि वितरण गर्दै आएको छ ।

तर यतिवेला केही मानिसहरु सरकारको लकडाउनलाई समेत अवज्ञा गर्दै सस्तो लोकप्रियताका लागि यति सहयोग गरे उति सहयोग जुटाए भन्दै सामाजिक सञ्जालमा आफु भाईरल हुने हो,डबाजीमा छन् ।

लकडाउनको १३ औं दिनसम्म आईपुग्दा सामाजिक सञ्जालमा राहत बाँड्नेको वर्ग प्रष्टै छुट्टिएको छ । कोही राहत बाँडेको कोकोहोलो म,च्चाउँछन र तिनकै सपोर्टमा अर्काथरीले राहतको ढोल पि,ट्छन्, कोही दानभन्दा बढी ढो,ङ्गी देखाउने व्यवहार प्र,दर्शन गर्छन भने कोही राहत बाँडने नाउँमा यही सं,कटको समयमा आफु कमाउने जुक्ति पनि निकालिरहेका हुन सक्दछन । स,मस्या हुँदा सवैले सवैलाई सहयोग गर्नुपर्छ । लकडाउनका कारण रोजीरोटी गुमाएकाहरुलाई हुनेले सहयोग गर्नु हरेक व्यक्तिको कर्तव्य हो ।

तर राहत वितरण गरेको प्रचार गदै सहयोगको नाउमा आफु भाइरल हुने प्रवितिले भने वास्तविक पि,डितलाई भने थप पि,डा दिएको छ । चाँहिनेभन्दा बढि प्रचार र भाइरल हुने हो,डबाजीले राहत लिनेहरुको फोटो पनि सँगै सार्वजनिक गर्दिनाले वास्तविक राहत प्राप्त गर्ने मानिसहरुको स्वाभिमानमा चो,ट पुगेको तथ्यलाई हामीलाई बुझन सकिरहेका छैनौ ।

राहत वितरण र सेवा भनेको अरुलाई देखाउनलाई होइन भित्र मनले निश्वार्थ भावनाबाट गर्ने कुरा हो । मैले यति सहयोग गरे उति सहयोग गरे भन्दै सामाजिक सञ्जालमा प्रचार गरिरहँदा वास्तविक सेवाको उदेश्यले हिड्ने सहयोगी मनहरुमा समेत यसले न,कारात्मक असर पुरयाएको छ ।

सस्तो प्रचार अनि सहयोगका लागि नभएर आफु चर्चामा आउने हो,डबाजीमा नक्कली समाजसेवीको बि,गबिगि बढ्नु पक्कैपनि समाजका लागि राम्रो होइन् । यसतर्फ सरकारले ग,म्भिर हुँदै वास्तविक पि,डितको तथ्याङक सँकलन गरि एकद्धार प्रणालीबाट राहत बितरण दिएमा मात्रै राहत वितरण गर्ने र लिने दुवैको स्वाभिमान र प्र,तिष्ठा बढ्न सक्दछ ।

Leave a Reply