लोकप्रिय गायिका रेखा जोशी र जित परियारको स्वरमा मौलिक देउडा गित”अछाम जिल्ला मेरा बस्ति ”सार्वजनिक

काठमाडौं-दशैँ तथा तिहारको शुभकामना सहित नेपालि गीतसंगीतको दुनियामा आर्यन म्युजिक ग्यालरीको प्रस्तुति जित परियारको पहिलो मौलिक डेउडा गित”अछाम जिल्ला मेरा बस्ति ”सार्वजनिक भएको छ । जित परियार र चर्चित गायिका रेखा जोशीको स्वरमा रहेको गीतको लय तथा शब्द जित परियारले गरेका हुन् । विजय थापाको संगित संयोजन रहेको गीतको म्युजिक भिडियो मनोज तिरुवाले निर्देशन गरेका हुन् ।

अनमोलले छायाँकन गरेको म्युजिक भिडियोलाई अरुण मालियाले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा पुजा नाथ बिष्ट र हिमेश परियारको अभिनय रहेको छ । म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply