नेत्र परियारको शब्द शोभा थापा र चन्द्र बिकको स्वरमा मौलिक देउडा”छाडी गै निर्गुनी”सार्वजनिक

काठमाडौं-दशैँ ताहा तिहारको शुभकामना सहित चन्द्र बिकको मौलिक कारुणिक देउडा गित”छाडी गै निर्गुनी”सार्वजनिक भएको छ । चन्द बिक र चर्चित गायिका शोभा थापाको स्वरमा रहेको गीतको लय चन्द्र बिकले सृजना गरेका हुन् भने शब्द नेत्र परियारले सृजना गरेका हुन् । विजय थापाको संगित संयोजन रहेको गीतको म्युजिक भिडियो मनोज तिरुवाले निर्देशन गरेका हुन् ।

अरुण मालियाले छायाँकन तथा म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा पुरण पार्की,राम कोलि,सबिता सुनारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply