बिशेष फिलिम्सको प्रस्तुति प्रेम बिक र शोभा थापाको स्वरमा मौलिक देउडागित”मुटु खिल गाडी गै ”सार्वजनिक

काठमाडौं-नेपालि गीतसंगीतको दुनियामा विशेष फिल्मिसको प्रस्तुति प्रेम बिक मुगालिको मौलिक डेउडा गित”मुटु खिल गाडी गै ”सार्वजनिक भएको छ । प्रेम बिक मुगालि र चर्चित गायिका शोभा थापाको स्वरमा रहेको गीतको लय तथा शब्द प्रेम बिक मुगालिले गरेका हुन् । विजय थापाको संगित संयोजन रहेको गीतको म्युजिक भिडियो भिम थापाले निर्देशन गरेका हुन् ।

डिबी रौलेले छायाँकन गरेको म्युजिक भिडियोलाई राजेश कुमारले गरेका हुन् । भिडियोमा निरुता खत्री.बिनोद बिसी र सितल बिसिको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply