पहिरोले पुरिएर ७ महिनाकी बालिकाको गयो ज्या न

निरन्तर वर्षातको कारण झरेको पहिरोले पुरिएर धनकुटाको महालक्ष्मी नगरपालिका ९ तल्लो सिरिसेमा एक वच्चीको मृ,त्यू भएको छ । हिजो दिउँसो खसेको पहिरोले त्यहाँका धन बहादुर आङ्लाको घर पुरिँदि उहाकी ७ महिनाकी वच्चीको समेत पु,रिएर मृ,त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । जुम्ल्याहा दुई वच्ची मध्ये एक जनालाई आमाले भगाएर वचाउन सफल भएको तर एक जनाको मृ,त्यू भएको प्रहरीको भनाई छ ।

पहिरोको कारण धन वहादुर आङला समेत सामान्य घा,ईते हुनु भएको छ । घटना स्थलमा अहिले जितपुरबाट प्रहरी टोली गईसकेको र जिल्लाबाट समेत जाने तयारी भईरहेको जनाईएको छ । अहिले पनि धनकुटामा निरन्तर पानी परिरहेको छ ।

Leave a Reply