प्रल्हाद सुबेदीको शब्द बशन्त थापाको संगितमा”माया हासेको”गीतको चर्चा,दुर्गेश र लोसिनाको रोमान्स

काठमाडौं-दशैँ तथा तिहारको शुभकामना सहित दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय सहित Pralhad Subedi को प्रस्तुति बसन्त थापा र शान्तिश्री परियारको स्वरमा लोक गित‘माया हासेको’ गीतको अडियो केहि समय अगाडी आए पनि अफिसियल भिडियो भने हालै सार्वजनिक भएको छ । शिब बिकले निर्देशन तथा कोरियोग्राफर गरेका हुन् भने अजय रेग्मीले छायाँकन तथा विकाश ज्ञवालीले म्युजिक भिडियो सम्पादन गरेका हुन् । ‘तिम्रो रुपले पागलै बनायो,पागलपनले सयौ दिन मनायो”माया हासेको गीतमा माया पिरतीका कुराको चित्रण गरिएको छ ।

प्रल्हाद सुबेदीको शब्द तथा बशन्त थापाको संगीत रहेको गितको संगीत संयोजन आशिस अभिरलले गर्नु भएको छ । Pralhad Subediको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply