शिशिर श्रेष्ठको निर्देशनमा रहेको”चानचुने पैसा”सार्वजनिक भएको छिनभरमा नै बन्यो भाईरल

काठमाडौं-अभिनेता आकाश श्रेष्ठ,पुजा शर्मा,गिता ढुंगाना र सन्तोष बानियाँको डेब्युसंगै S3K Entertainment को प्रस्तुति मेलिना राई र प्रताप दासको स्वरमा लोक गित”चानचुने पैसा”गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । शिशिर श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडियोलाई कोरियोग्राफर भने सुबोल थापाले गरेका हुन् । भखरै मात्र सार्वजनिक भएको म्युजिक भिडियो यतिबेला ६ हजार भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ ।

नवराज उप्रेतीले छायांकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् । प्रल्हाद शाहको शब्द तथा सुबास भुसालको संगीत रहेको गितको संगीत संयोजन पुर्षोत्तम सुबेदीले गर्नु भएको छ । S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply