कोरोना अपडेट – यस्तो छ पछिल्लो समय संक्र’मणबाट ज्या’न गु’माउने र संक्र’मितको संख्या

काठमाडौं – प्रा’णघा’तक कोरोना भाइ’रस स’ङ्क्र’मणबाट विश्वभरीमा ज्या’न गु’माउनेको सङ्ख्या ५६ हजार ५७० पुगेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वभर संक्र’मितको संख्या १० लाख ६२ हजार ३ सय २३७ जना पुगेको छ ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महा’मारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सत’र्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आ’ग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइ’रसका कारण भया’वह स्थिति भएको छ । इटालीमा १ लाख १९ हजार ८२७ कुल सङ्क्र’मित भएका छन् भने, १४ हजार ६ सय ८१ को ज्या’न गइसकेको छ । यसैबीच १९ हजार ७५८ जना निको भएर फर्किएका छन् ।

यता स्पेनमा १ लाख १७ हजार ७१० कुल सङ्क्र’मित भएका छन् भने, १० हजार ९ सय ३५ जनाको ज्या’न गइसकेको छ । यसैबीच ३० हजार ५१३ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख ५८ हजार ११२ कुल सङ्क्र’मित भएका छन् भने, ६ हजार ६७२ को ज्या’न गइसकेको छ । यसैबीच ११ हजार ९४१ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्र’मित भएका छन् भने, ५ हजार ३८७ को मृ’त्यु’ भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ६२० कुल सङ्क्र’मित भएका छन् भने, तीन हजार ३३२ को मृ’त्यु’ भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।

इरानमा ५३ हजार १८३ कुल सङ्क्र’मित भएका छन् भने, ३ हजार २९४ को मृ’त्यु’ भएको छ । यसैबीच १७ हजार ९३५ निको भएर फर्किएका छन् ।

बेलायतमा ३८ हजार १६८ कुल सङ्क्र’मित भएका छन् भने, ३ हजार ६०५ को मृ’त्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डस्, जर्मनी, बेल्जियमलगायतका देशहरुमा पनि कोभिड १९ का कारण अहिलेसम्म हजारौंले ज्या’न गुमाइसकेका छन् ।

कोभिड १९ को संक्र’मणबाट नेपाल पनि अ’छुतो छैन, हालसम्म नेपालमा कोरोना संक्र’मितको संख्या ६ पुगिसकेको छ । जसमध्ये उपचारपछि एक जना निको भइसकेका छन्, भने पाँच जना उपचाररत छन् ।

Leave a Reply