कोरोनाका कारण अमेरिकामा एक नेपालीको गयो ज्या न

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइ,रसका कारण अमेरिकामा संक्र,मित हुनेको संख्या बढ्दै गइरहेको छ । यसैक्रममा अमेरिकामा एक नेपालीको कोरोना संक्र,मणबाट मृ, त्यु भएको छ । मृ’ त्यु हुने व्यक्ति ७१ वर्षीय एक नेपाली रहेका छन् ।

उनको अमेरिकाको कोलोराडोको एक अस्पतालमा कोरोनाका कारण मृ’ त्यु भएको हो । नेपाली दुतावासका अनुसार मृ’ त्यु हुने व्यक्ति एक साताअघि अस्पतालमा भर्ना भएका थिए । यसअघि अमेरिकामा २ नेपालीमा पनि कोरोनाको संक्र’मण देखिएको थियो ।

Leave a Reply