‘दुई चुल्ठी बाटेर’ बोलको गितले रुवायो सारालाई

गीतकार रचनाकार तथा संगीतकार हेमन्त शिशिरको शब्दरसंगीत रहेको नयाँ लोकपप भिडियो रिलीज भएको छ । ‘दुई चुल्ठी बाटेर’ बोलको यस गीतमासन्ध्या आचार्य र हेमन्त शिशिरको स्वर रहेको छ । बहुप्रतिभाका ध्वनि गायक तथा सर्जक हेमन्तका गित संगीत बजारमा आएका छन् सवै उत्तिकै रोचक र मार्मिक रहेका छन् ।

गीतको भिडियोमा गायक गायिका आफै रहेका छन् । गीतमा माया पिरतीका ओतप्रोत शब्द बगाएका छन् । हितैषी मायालाई एक अर्कामा न छुट्ने कसम खाएका र एक अर्काको माया बिना बाच्न सकिने कुराको चित्रण गरिएको छ गीतमा । हेर्नुहोस यो भिडियो :

Leave a Reply