सरकारले गर्यो यस्तो निर्णय,लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने

३०भदौ, काठमाडौं । लामो समयको कोरोना कारण यातायात तथा हवाई सेवा बन्द भएका थिए । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

Leave a Reply