पेटभित्रै जुम्ल्याहा बच्चाले झ गडा गरेको यस्तो भिडियो भाइ’रल, हेर्नुहोस भिडियो

काठमाडौँ – सोसल मिडियामा एक भिडियो व्यापक भाइ’रल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् ।अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइ’रल भएको छ । यो घ’ट’ना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झ’ग’डा गरिरहेको देखिएको छ ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मु’क्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइ’रल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए । यो समाचार कारोबारमा प्रकाशित छ ।

Leave a Reply