काठमाडौं उपत्यकामा थपिए ४३१ जनामा कोरोना संक्रमित

२७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृ$त्यु भएको हो ।

Leave a Reply