यस्तो आयो ट्रम्पको दोस्रोपटकको कोरोना परीक्षण

अमेरिका – संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना सं’क्रमण न’देखिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोना भा’इरस परीक्षण गरिएको र त्यसको नतिजा न’कारात्मक आएको जानकारी दिनुभयो । उहाँले ट्रम्पको कोरोना परी’क्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो ।

फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिनुभयो । कोरोना भाइ’रस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भा’इरससँग सं’घर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोना भाइर’सको संक्र’मणका दृष्टिले सर्वाधिक ख’तरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृ’त्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्र’मित भएका छन् ।

Leave a Reply