मलेसियामा ४ नेपाली प’क्रा’उ, दिइयो यस्तो स’जाय

काठमाडौं – चीनको वुहान शहरबाट फैलन शुरु गरेको को’रोना भाइ’रसका कारण हालसम्म विश्वका २ सय भन्दा बढी देश प्रभा’वित भएका छन् । यस्तै मलेसियामा को’रोना भाइ’रसबाट ३ हजार बढी मानिस संक्र’मित भएका छन् । भने ५० जनाको कोरोनाको संक्र’मणबाट मृ’त्यु भइसकेको छ ।

मलेसियामा कोरोनाको संक्र’मण बढ्दै गएपछि यसको रोक’थाम र नि’यन्त्रणको लागि मलेसिया सरकारले लकडाउन पनि गरेको छ । यस्तै मलेसियामा लकडाउन उल्लं’घन गर्ने ४ जना नेपाली प’क्रा’उ परेका छन् ।

प’क्रा’उ पर्नेमा पूर्ण बहादुर लिम्बू , दुर्गा बहादुर सार्की, पुण्य तामाङ र भरोसी सदा रहेका छन् । प’क्रा’उ परेका उनीहरुलाई तीन महिना कै’द स’जाय वा जनही १ हजार रिंगिट जरि’वाना गरिएको छ । त्यस्तै ४ जना नेपाली सँगै रहेका अन्य पाकिस्तानी र बंगलादेशीलाई पनि सोही स’जाय दिइएको छ ।

Leave a Reply